मणिकर्निकामा कंगनाको नयाँ रुप



पोखरा, १६ असोज ।
बलिउडको प्रतिक्षित फिल्म मणिकर्निकामा कंगना रानावतको नयाँ लुक्स देख्न सकिनेछ । मणिकर्निकाको अर्थ झाँसीको रानी भन्ने लाग्छ । यो फिल्म झासिँकी रानी लक्ष्मीबाईको जीवनीमा लेखिएको महाकाव्यको आधारमा बनाइएको छ ।
यो फिल्म झाँसीकी रानी र ब्रिटिस इष्ट इन्डिया कम्पनि बिचको युद्धलाई लिएर बनाइएको छ । फिल्मको निर्देशन राधाकृष्ण जगरलामुदिले गरेका छन् भने निर्माण जी स्टुडियोले गरेको छ । झासिँकी रानी लक्ष्मीबाईको भुमिका कंगनाले निभाएकी छिन् । सुरुमा यो फिल्म २७ अप्रिल २०१८ मा रिलिज हुने भनिएको थियो तर पछि रिलिज मिती सारीएर २५ जनवरी २०१९ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja