इन्डोनेसियामा सुनामी र भुइँचालोका कारण मर्नेको संख्या ८३२ पुग्यो



पोेखरा, १४ असोज ।
हालसालै इन्डोनेसियामा गएको भुकम्प र त्यसबाट आएको सुनामीको कारण मर्नेको संख्या आधिकारीक रुपले ८३२ नाघिसकेको छ । शुक्रबार आएको ७.५ रेक्टर स्केलको भुकम्पको कारणले गएको उक्त सुनामी ६ मिटर (२०) फिट अग्लो थियो । अफै पनि घर भवनहरुमा मानिसहरु थुनिएका रिपोर्टहरु आइरहेका छन् ।
कतिपय भग्नावशेष ठाउँहरुमा अझै पनि पुग्न नसकिरहेकाले मृतकहरुको संख्या बढ्न सक्ने आशंका छ । इन्डोनेसियाका उप राष्ट्रपति जोसुफ केल्लाका अनुसार मृतकहरुको संख्या ‘हजार’ पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja