लामखुट्टेले प्लाष्टिक खान थाल्दैछन् र खाद्य श्रृखलामा फैलाउँदैछन्



पोखरा, ९ असोज ।
पानीमा बढ्ने लामखुट्टेका लार्भाहरुले आफ्नो शरीरमा प्लाष्टिक जम्मा गरेर पानीलाई दुषित पार्दै छन् भन्ने कुरा पत्ता लागेको छ र यो उनीहरु वयस्क हुँदासम्म पनि उनीहरुमा रहिरहन्छ । जब यी लामखुट्टेहरुलाई अन्य जीवले खान्छन् तब यसको असर उनीहरुमा पनि खाद्य श्रृखलाको रुपमा जान्छ । यदि प्लाष्टिक खाद्य श्रृखलामा प्रवेश गर्यो भने सबै जीवमा यसले नकारात्मक असर पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja