आलिया भाटले आफ्नो पिताको ७० औँ जन्मदिन मनाइन्



पोखरा, ५ असोज ।
बलिउड अभिनेत्री आलिया भाटले आफ्नो पिताको ७० औँ जन्मदिन मनाएकी छिन् । यो उनका पिता महेश भाटको लागि एकदम रमाइलो क्षण भयो किनकी यो जन्मोत्सव उनले आफ्ना परिवार र नातेदारहरुसँग मनाएका थिए । महेश भाटले २० वर्षपछि ‘सडक २’ फिल्मको निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja