रक्तचाप र हाइपरटेन्सन घटाउने ५ पेय पदार्थहरुः
पोखरा, ४ असोज ।
यहाँ केही पेय पदार्थहरु छन् जसको सेवनले शरीरको रक्तचाप र हाइपरटेन्सन घटाउन मद्दत गर्छ ।
१. स्याउको अनफर्मेन्टेड भिनेगरको सेवन गर्ने
२. कागति पानी पिउने
३. एकाबिहानै मेथि भिजाएको पानी पिउने
४. चियाको दानाहरु पानीमा आधाघण्टा भिजाएर पिउने
५. कम फ्याट भएको या फ्याट नै नभएको दुध पिउने