मनसिक रुपमा स्वस्थ रहने १० तरिकाहरु



पोखरा, २ असोज ।
१. पुरा निद्रा सुत्नुहोस्
२. तपाइँको क्यारियर अर्थात् सामान्य जीवनलाई जुन कुराले अगाडि बढ्न सहयोग गर्छ त्यसै कुरामा रुचि राख्नुहोस् ।
३. सधैँ नयाँ कुरा सिक्ने चाहना राख्नुहोस् । सिकाइले मन र आत्मालाई नयाँ उर्जा दिन्छ ।
४. तपाईँ कमसेकम एकजना त्यस्तो व्यक्तिको नजिक सधैँ रहनुहोस् जो तपाईँको हरेक परिस्थितिमा साथ दिन तयार हुन्छ र भरोसाको योग्य छ ।
५. अरुलाई सहानुभूति दिन पछि नहट्नुहोस् जसको कारणले उनीहरुले कहिल्यै एक्लोपन महसुस गर्नेछैनन् र उनीहरुसँग रहन पाउँदा तपाईँलाई पनि सन्तुष्ट मिल्नेछ ।
६. दिनको कम्तिमा पनि १५ देखी २० मिनेट आफ्ना डरचिन्ताबाट आफुलाई टाढा राख्ने प्रयास गर्नुहोस् जसको कारणले तपाईँले त्यस समस्यालाई सकारात्मक रुपले सोच्न सक्नुहुनेछ ।
७. दिनमा कमसेकम कसैको प्रशंसा गर्नुहोस् चाहे त्यो नचिनेको मान्छे होस् वा साथी होस् या जो कोहि होस् ।
८. कसले के भनिरहेको छ भन्ने कुरा राम्ररी सुन्ने र त्यसलाई मनन गर्ने बानी बसाल्नुहोस् ।
९. दिनमा कमसेकम एकपटक समय निकालेर आफ्ना योजनाहरु वा कामको बारेर मनन गर्ने र कार्ययोजना बनाउने समय निकाल्नुहोस् ।
१०. आफ्नो आत्मविश्वास् बलियो बनाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja