निर्मला हत्याकाण्डबारे गृहमन्त्रीले संसदमा जवाफ दिने



पोखरा, २८ भदौ ।
हालसालै घटेको कञ्चनपुरकी १३ वर्षीय निर्मला हत्याकाण्डबारे भोली गृहमन्त्रीले संसदमा जवाफ दिने भएका छन् ।
गृहमन्त्रीले संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि बिहीबार प्रमुख विपक्षी कांग्रेसले गरेको संसद अवरोध हटेको छ । कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो ।
दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताए । सम्बन्धीत मन्त्रीहरुले भोलि सदनमा जवाफ दिने छन् ।
कानुनमन्त्रीको प्रतिवद्धतापछि संसद सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja