खप्तड ताल, नेपाल
खप्तड ताल सुदुर पश्चिम नेपालको डोटि जिल्लामा पर्छ । यो खप्तड राष्ट्रिय निकुञ्जको उत्तर–पूर्वी भागमा पर्छ । यो ताल समुद्रि सतहदेखी ३,०५० मि. को उचाईमा रहेको छ ।