दबंग ३ अर्को वर्ष आउँदै



पोखरा, २६ भदौ ।
बलिउड नायक सलमान खान र नायिका सोनाक्षि सिन्हाले आÇनो इन्स्टाग्राम अकाउन्टमा प्रतिक्षित फिल्म दबंग ३ चाडै नै रिलिज हुने बताएका छन् । दबंगको पहिलो भाग सन् २०१० मा रिलिज भएको थियो । दबंग ३ सम्म आइपुग्दा यसले ८ वर्ष पुरा गरिसकेको छ र यहि अवसरमा उत्सव पनि मनाइएको थियो । फिल्म सन् २०१९ मा रिलिज हुनेछ ।
फिल्ममा सलमान खान–चुलबुल पाण्डे, सोनाक्षि–सिन्हा राज्जो, माहि गिल–निर्मला पाण्डे, निकितिन धिर–चुन्नी, अर्बाज खान–मखन्चद प्रजापति पाण्डे, गिरिस तौरानी–राज शर्माको भूमिकामा देखिदै छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja