साफ कपः भारतको पाकिस्तानमाथि विजय



पोखरा, २५ भदौ ।
बंगलादेशको ढाकामा भैरहेको हिजो आइतबारको भारत र माल्दिभ्स बिचको खेलमा भारतद्वारा माल्दिभ्स २–० ले पराजित भएको छ । जितसँगै भारत अब सेमिफाइनल पाकिस्तानसँग खेल्नेछ । जितको लागी प्रथम गोल निखिल पुजारी (३६ मिनेट) र दोस्रो गोल मानवीर सिंह (४५ मिनेट) द्वारा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja