कञ्चनजंगा, नेपाल



पोखरा, भाद्र २५ ।
कञ्चनजंगा हिमाल विश्वको सबभन्दा अग्लो हिमालहरुमध्य तेस्रोमा पर्छ । यो नेपाल र भारतको सिक्किमको बिचमा पर्छ । यो ताप्लेजुङ जिल्लामा पर्छ र यसको उचाई ८,५८६ मि.(२८,१६९ फिट) रहेको छ । यो हिमालमा पहिलोपटक पर्वतारोहण सन् १९५५ मे २५ का दिन जोइ ब्राउन र जर्ज ब्याण्डद्वारा गरिएको थियो । कञ्चनजंगा संरक्षित क्षेत्र यहिँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja