कोलेस्ट्रल कम गर्ने खानाहरु
पोखरा, २४ भदौ ।
शाकाहारी खाना मुटुको लागी राम्रो मानिन्छ । तर नयाँ अध्ययनले कोलेस्ट्रल कम गर्ने र मुटुरोगबाट बच्न सहायता गर्ने केही ४ वटा खानाहरुको सूची दिएको छ, जुन यसप्रकार छन्ः
(१) बदामजन्य कुराहरु (बदाम, काजु, ओखर), माछा
(२) सोय फुड्स, गेडागुडिहरु (केराउ, चना, सिमी इत्यादि)
(३) पानीमा घुलनसिल फाइबरजन्य कुराहरु –ओट्स(यबतक), जौ, सिलियम, बैगुन, भिन्डी, स्याउ, सुन्तला, अंगुर इत्यादि
(४) चिल्ला कुराहरु र बजारीय कोलेस्ट्रलजन्य कुराहरु भरसक कम गर्ने