सहारा मरुभूमिमा सौर्य उर्जा र वायु उर्जाका फाम हाउस हुनुका फाइदाहरु



पोखरा, २२ भदौ ।
नयाँ अध्ययनले विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारालाई वायु उर्जा र सौर्य उर्जाका फामहमउसहरुले भर्दा त्यहाँको स्थानिय मौसममा पनि सुधार आउने देखाएको छ ।
यस संसारकै सबैभन्दा ठुलो मरुभूमि सहारा मरुभुमिको सबै भागलाई सोलार प्यानलहरु र वायु उर्जाका फाम हाउसहरुले भर्दा यसबाट निस्कने उर्जाले विश्वमा उर्जा पुर्याउने काम मात्र हुँदैन तर यसका अरु धेरै फाइदाहरु छन् ः
१. त्यहाँको स्थानिय मौसममा सुधार ल्याउँछ ।
२. पहिलाको पानीको वर्षाको तुलनामा दोब्बरभन्दा बढि वर्षा हुन्छ ।
३. त्यहाँको जमिनमा वनस्पतिहरुले विस्तारै ढाक्न थाल्छन् र ६००० वर्ष पहिला यो ठाउँ जति हरियाली थियो, बिस्तारै हरियाली हुन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja