सहारा मरुभूमिमा सौर्य उर्जा र वायु उर्जाका फाम हाउस हुनुका फाइदाहरु
पोखरा, २२ भदौ ।
नयाँ अध्ययनले विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारालाई वायु उर्जा र सौर्य उर्जाका फामहमउसहरुले भर्दा त्यहाँको स्थानिय मौसममा पनि सुधार आउने देखाएको छ ।
यस संसारकै सबैभन्दा ठुलो मरुभूमि सहारा मरुभुमिको सबै भागलाई सोलार प्यानलहरु र वायु उर्जाका फाम हाउसहरुले भर्दा यसबाट निस्कने उर्जाले विश्वमा उर्जा पुर्याउने काम मात्र हुँदैन तर यसका अरु धेरै फाइदाहरु छन् ः
१. त्यहाँको स्थानिय मौसममा सुधार ल्याउँछ ।
२. पहिलाको पानीको वर्षाको तुलनामा दोब्बरभन्दा बढि वर्षा हुन्छ ।
३. त्यहाँको जमिनमा वनस्पतिहरुले विस्तारै ढाक्न थाल्छन् र ६००० वर्ष पहिला यो ठाउँ जति हरियाली थियो, बिस्तारै हरियाली हुन थाल्छ ।