बलिउड नायक शाहिद कपुर र मिरा राजपुतलाई पुत्र लाभ



पोखरा, २१ भदौ ।
बलिउड नायक शाहिद कपुर र मिरा राजपुतलाई उनीहरुको दोस्रो सन्तानको रुपमा पुत्र लाभ भएको छ । बच्चा हिन्दुजा अस्पताल, खार, मुम्बईमा जन्मिएको हो ।
मिरा अस्पतालमा बुधबार बेलुका भर्ना भएकी थिइन र अलि रातीतिर दोस्रो सन्तान छोरालाई जन्म दिएकी हुन् । शाहिदकी आमा निलिमा अजिम, भाइ इसान खट्टर र मिराकी आमाले उनीहरुलाई अस्पतालमा साथ दिएका थिए । खबर बाहिर फैलिनासाथ उनीहरुलाई बधाईको बाढि आएको थियो । बलिउड कलाकार प्रिती जिन्ता र आलिया भाटले पनि उनीहरुलाई बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja