घाँस खाने सार्क



पोखरा, २० भदौ ।
वैज्ञानिकहरुले हालसालै केही सार्क माछाले समुद्रि घाँस (वनस्पति) पनि खान्छन् भन्ने कुरा पत्ता लगाएका छन् ।
द बोनथेड सार्क (जुन हेम्मरहेड सार्कसँग सम्बन्धित छ) ले आफ्नो लागी चाहिने पौष्टिक तत्व यसले खाने समुद्रि घाँसबाट प्राप्त गर्छ भन्ने कुरा पत्ता लागेको छ । यसले खाने खानाको ५० प्रतिशत भाग समुद्रि घाँसबाट पूर्ति हुन्छ भनेर पनि पत्ता लागेको छ । तर विज्ञहरु पनि मांशाहारी सार्कहरु किन साकाहारीमा परिवर्तन भइरहेका छन् भन्ने कुराको निश्चिन्त हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja