रोनाल्डोबिना रियल मेड्रिड कमजोरः मेस्सी



पेखरा, १९ भदौ ।
पर्चुगलका सुपरस्टार रोनाल्डोको अनुपस्थितिले रियल मेड्रिडलाई कमजोर बनाउँछ भनी लिओनल मेस्सीले भनेका छन् ।
मेस्सी र रोनाल्डो ला–लिगमा ९ वर्षसम्म एक आपसमा आ–आफ्नो समुहबाट भिडिसकेका छन । रियल मेड्रिड र बार्सेलोना दुवैले आफ्ना सुरुवाती ३ खेलहरु जितिसकेका छन् ।

“रियल म्याड्रिड एक ठूलो समुह भएको संसारमा सबैभन्दा उत्कृष्ट टोली हो तर यो स्पष्ट छ कि क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिले यसलाई कमजोर बनाउँछ ।”, मेस्सीले भने ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja