चिनीको नयाँ मुल्य तोकियोः रु.७० भन्दा बढिमा बेचे कार्बाहिमा पर्ने



पोखरा,१७ असोज ।

चाडबाडलाई मध्यनजर गर्दै सरकारले चिनीको खुद्रा मुल्य तोकेको छ । तोकिएकोभन्दा बढिमा बेचे कार्बाहिमा परिने सरकारले जनाएको छ ।

बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकायादवसहितको बैठकले चिनीको खुद्रा मुल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने र यहिअनुसार व्यवस्था मिलाउने निर्णय भएको छ । यो निर्णयअनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण निकायलाई निर्देशन दिइएको र निर्देशनअनुसार बजार अनुगमन तिब्र पारिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja