अब मलेसिया जान निशुल्क



पोखरा, १५ असोज ।
अब वैदेशिक रोजगारको रुपमा नेपाली कामदारहरु निशुल्क मलेसिया जान पाउने भएका छन् ।
नेपाल सरकारको प्रस्तावअनुसार कामदारलाई आर्थिक भार नपरी सहज हुने गरिएको उक्त प्रस्तावलाई मलेसियन सरकारले स्वीकार गरेसँगै अब नेपालीलाई मलेसिया सजिलो गन्तब्य बनेको हो ।
दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी एमओयु को मस्यौदामा सहमति जुटिसकेको छ ।

दुवै पक्षबीच विभिन्न चरणमा आदान — प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार मलेसियाको पुत्राजयमा सहमति भएको थियो ।
श्रमिकको छनौट प्रक्रियादेखि मलेसिया पुग्दासम्मको लागत र श्रमिकको सेवा सुविधाको विषयमा छलफल केन्द्रित भइरहेको कुमारराज खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja