इंग्लिस प्रिमियर लिग: आर्सनलको सानदार जीत



 

पोखरा

इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत निकालेको छ।

आइतबार राति भएको खेलमा आर्सनलले वल्भ्समाथि ५–० को सानदार जित निकालेको हो। आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई तथा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअर समान एक-एक गोल गरे। यस जितसँगै आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ भने पराजित वल्भ्स ४२ अंक जोडेर १३औं सीमित भयो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja