चीनस्थित बेइजिङको ७.७ रेक्टर स्केलको भूकम्प



पोखरा

चीनस्थित बेइजिङको समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja