कलाकार रियाशा दाहालले गरीन विवाह



पोखरा

रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् ।  उनले बुधवार विवाह गरेकी हुन् । थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरबीच पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो तर यी दुईले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja