अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँने



पोखरा

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँने भएकी छन्।

नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनेछिन्। काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग राजनीतिक भेटवार्ता गर्ने नेपालमा रहेको अमेरिकी राजदूतावासले जनाएको छ। नयाँ सरकार बनेपछि अमेरिकी अधिकारीको यो पहिलो उच्चस्तरीय भ्रमण हो। ३३ वर्ष कूटनीतिक सेवामा बिताइसकेकी नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja