रवि लामिछानेले पुनः पाए नेपाली नागरिकताको प्रमाणपत्र



पोखरा

रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । गत शुक्रबार सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको ठहर गर्दै लामिछानेको सांसद तथा उपप्रधान एवम् गृहमन्त्रीको पद खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja