लोकदोहोरी गायक भीम पौडेलको निधन



पोखरा

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थायी घर भएका लोकदोहोरी गायक पौडेलेको आफ्नै घरमा बिहीबार राति करिब ११ः२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न बाँकी छ।

चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका पौडेल पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय छन्। गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja