पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता 



पोखरा

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम उपविजेता बनेको हो । भने टर्कीको एसटूजीले उपाधी जितेको छ ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja