लमजुङमा एक युवक मृत अवस्थामा फेला



पोखरा

लमजुङ दोर्दी गाउँपालिका–६ बस्ने २७ वर्षीय विर्ख बहादुर तामाङ सोही ठाउँस्थित दोर्दी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्। मंसिर १० गतेदेखि घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja