पोखरा लेडी जेसिसको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित



पोखरा

पोखरा लेडी जेसिसको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित भएकी छन् ।  संस्थाको २९ औं शाखा अधिवेशन तथा २४ औं साधारणसभाले लक्ष्मीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।लक्ष्मीले संस्थामा रहेर वरिष्ठ उपाध्यक्षसहित विभिन्न पदीय जिम्मेवारी बहन गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja