इलाम २ बाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित



पोखरा

इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए ।

यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१० मत पाए। यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja