स्याङ्जा क्षेत्र नम्बर १ को (१) मा एमालेकी सीता सुन्दास विजयी



पोखरा

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को (१) मा नेकपा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी अमृता थापालाई १ हजार ४ सय २४ मतान्तरले हराउँदै उनी विजयी भएकी हुन् । सीताले १४ हजार ६ सय ९० मत ल्याउँदा थापाले १३ हजार २ सय ६६ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja