कास्की ३ मा एमालेका दामोदर बैरागी निर्वाचित



पोखरा

कास्की क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा माओवादीका रामजी बराललाई हराउँदै नेकपा (एमाले)का दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । बराललाई ५४४५ मतान्तरका साथ बैरागी निर्वाचित बनेका हुन् । एमालेका बैरागीले २२९८० मत प्रप्त गर्दा माओवादीका बरालले १७५३५ मत प्राप्त गरे । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२१८० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja