कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी



पोखरा

कास्की निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । पराजित पहारी अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस क्षेत्रमा राप्रपाका हरिराम भण्डारीले २५ सय ६०, मंगोल नेशनल अर्जनाइजेशनका मनतोष घलेले ४७२, जनता समाजवादी पार्टीका गोरे दमैले २९५ र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका रामवृक्ष रजकले ११७ मत प्राप्त गरे । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja