साल्ट ट्रेडिङ कर्पोरेसनले यो वर्ष नुन मात्रै बेच्ने



पोखरा

साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ ।

ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ । दसैँ, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्ने गर्छ । यसअघि खसीबोकादेखि चामलसम्म बिक्रि गरेको साल्ट ट्रेडिङले अहिले नुन मात्रै बेच्न लागेको हो ।

चिनी र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख वासुदेव उपाध्यायले जानकारी दिए । प्रत्येक ग्राहकले ६ किलोसम्म प्रति किलो १८ रुपैयाँका दरले नुन खरिद गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja