साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको जित



पोखरा

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराउँदै पहिलो जित निकालेको छ ।

नेपालले श्रीलंकामाथि ५५-४९ को जित निकालेको हो । यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग आज खेल्नेछ । प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् । राउण्ड रोबिनको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja