कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिए



पोखरा

कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले आज शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । यो जोडीको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह भएको हो । बुद्धिले अनुसँग मागी विवाह गरेका हुन् ।

सानो पर्दाको सिरियलबाट चम्किएका बुद्धिले थुप्रै चलचित्रहरूमा अभिनय गरेका छन् । पछिल्लो समय उनी म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । उनको ‘हैट’ थेगो निकै लोकप्रिय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja