नेपालले साबा महिला बास्केटबलमा सहभागिता जनाउने



पोखरा

नेपालले साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

माल्दिभ्समा आयोजना हुने च्याम्पियनसिप यहीँ सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स जाने छन् । नेपाली टोलीलाई  आज सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja