नेपालले आज बंगलादेशको सामना  गर्दै



पोखरा

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज अन्तिम खेलमा बंगलादेशको सामना  गर्दैछ । 

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  हुने नेपाल र  बंगलादेशबीचको खेल  राति पौने ९ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । 

यसअघिको खेलमा  नेपालले लगातार तीन हार व्यहोरिसकेको छ । समूह ’बी’ मा रहेको नेपाल अंक विहीन रहँदै समूहको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja