पोखरामा गठबन्धनका उम्मेदवारले मतान्तर फराकिलो पार्दै



पोखरा

पोखरा महानगरको पछिल्लो मतगणना सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हालसम्म गरिएको ११,१९७ मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। प्राप्त परिणाम अनुसार गठबन्धनका आचार्यले ४४७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले ४१२४ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनबाटै उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले ४५७० मत प्राप्त गर्दा एमालेकी मन्जु गुरुङले ४७१४ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja