गोरखा नगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायम



पोखरा

गोरखाको गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता रहेको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार जारी मतगणनामा गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको हो । काँग्रेसबाट प्रमुख पदका उम्मेदवारले ३०४१ मत ल्याउँदा नेकपा एमालेले २७२१ र नेकपा माओवादी केन्द्रले २६११ मत ल्याएको छ । यस्तै उपप्रमुखमा काँग्रेसले ३१०६ , एमालेले २८८६ र जनता समाजवादी पार्टी जसपाले १६८३ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja