पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपाध्याय विजयी



पोखरा

नेकपा एमालेको आधार इलाका भनेर चिनिएको पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चोलाकान्त उपाध्याय विजयी भएका छन् ।

फलेवास नगरपालिकाको संस्थापक मेयर पदमपाणी शर्माको वडा कार्कीनेटामा कांग्रेसका चोलाकान्त उपाध्यायले एमालेका दीर्घनारायण पौडेललाई जम्मा ३ मत अन्तरले पराजित गरे । वडाका अन्य ४ सदस्य भने एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja