बृहत् चुनाबी सभालाइ सम्बोधन गर्न एमाले अध्यक्ष ओली पोखरामा आउदै



पोखरा

ने.क.पा.(एमाले)ले बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ ।

उक्त सभालाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। भोलि पोखराको अमरसिंह चौरमा पूर्वान्ह ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए।
ओली सङ्गै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्कि बासी जनसमुदायमा एमालेले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja