हिमाली जिल्ला मनाङमा २०९ जना उमेदवारी



पोखरा

स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २०९ जनाको उमेदवारी परेको छ ।

चार गाउँपालिकाको जनप्रतिनिधिका लागि २०९ जनाको उमेदवारी परेको हो । अध्यक्षका लागि ९ जनाको उमेदवारी परेको छ । उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एक जनाको मात्र मनोनयन परेको छ ।

मनाङका वडाअध्यक्षका लागि ४८ जनाको उमेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २६ जना, चामे गाउँपालिकामा ४२ जनाको उमेदवारी परेको छ । नासों गाउँपालिकामा ६८ जनाको उमेदवारी परेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा ७३ जनाको उमेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja