बर्डफ्लु नियन्त्रणका लागि तनहुँमा चितवनबाट कुखुरा, अन्डा ल्याउन रोक



पोखरा

तनहुँ जिल्लामा बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको छ ।

बर्डफ्लु रोग नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो ।चितवनलगायत क्षेत्रमा पन्छीमा बर्डफ्लु संक्रमण देखिएकाले आवश्यक सतर्कता अप्नाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले बताए । पछिल्लो समय चितवनको खैरहनी–२, भरतपुर–८ र भरतपुर–२३ मा रहेका फार्ममा बर्ड फ्लु पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja