विदेश जानेहरूहरूलाई जोन्सन एण्ड जोन्सन खोप दिन सुरु



पोखरा

सरकारले विदेश जानेहरूलाई कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरेको छ । काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण हुने मन्त्रालयले जनाएको छ ।

उपत्यकामा वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट जोन्सन एण्ड जोन्सन खोप दिइरहेको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja