पाेखरामा काेराेनाबाट थप एक पुरुषकाे मृत्यु



पोखरा

कास्कीकाे पाेखरा महानगरपालिक ३२ का ७५ वर्षीय पुरुषकाे उपचारकाे क्रममा संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार मंसिर २३ गते काेराेना संक्रमण पुष्टि भएका ती पुरुषकाे उपचारकाे क्रममा बुधबार अस्पतालमा मृत्यु भएकाे हाे । थप १ जनाकाे मृत्यु पछि गण्डकी प्रदेशमा काेराेना स‌क्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४२६ पुगेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja