कांग्रेसको केन्द्रीय सदस्यमा गण्डकीका मन्त्री डोवाटे विक पराजित



पोखरा

गण्डकी प्रदेशका मन्त्री डोवाटे विक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

उनी शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए । पाँच सिटको दलित समावेशी खुलामा मन्त्री विक सातौं स्थानमा रहे  । 

जसमा विजयी मानबहादुर नेपालीले २२ सय ४० प्रकाश् स्नेहीले २२ सय २६ नृप ओडले २१ सय ९५, हरिशरण नेपालीले दुई हजार ५१ र मैकुलाल नेपालीले १८ सय ९२ मत प्राप्त गरे । 

यसैगरी पराजित बुद्धिराम हरिजनले १८ सय २६ र मन्त्री डोबाटे विश्वकर्मा १८ सय एक मत प्राप्त गरे ।

सोही पदको महिलामा लक्ष्मी परियार सुजाता परियार शान्ती परियार र रुपा बिक विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja