कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक शनिबार



पोखरा

कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ ।

महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा भएपछि शनिबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्ने र शनिबार पहिलो बैठक बस्ने कार्यक्रम रहेको जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।२७ मंसिरमा कांग्रेसले केन्द्रीय कार्यसमितिका १३४ पदमा निर्वाचन गरेको थियो । त्यसमध्ये अहिलेसम्म १०६ पदको परिणाम सार्वजनिक भइसकेको छ भने आदिवासी जनजाति १५ र खसआर्य समूहका १३ गरी २७ पदको परिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja