अभिनेत्री शिल्पाका पति राजलाई ४ हप्ता पक्राउ नगर्न आदेश



पोखरा

बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रालाई पोर्नोग्राफी मामलामा पुनः पक्राउ नगर्न अदालतले आदेश दिएको छ । अग्रिम जमानत मागिरहेका कुन्द्रालाई सुप्रीम कोर्टले ४ हप्ता पक्राउ नगर्न आदेश दिएको हो ।

अदालतले महाराष्ट्र सरकारलाई यो आदेश दिएको हो । राजले आफूलाई पोर्नोग्राफी मुद्धामा पक्राउ गरिएको निवेदनमा उल्लेख गरेका थिए । उनले यो मामलामा जमानत पाइसकेका छन् ।

अहिले यही मुद्धासँग मिल्दोजुल्दो अर्को एक एफआईआर दर्ता भएको छ । राज अश्लिल फिल्मको निर्माण र मोबाइल एपका माध्यमबाट अनएयर गरेको आरोपमा पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja