पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल खारेज गर्न नेपाल विद्यार्थी संघको माग



पोखरा

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै पेट्रोलिय पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरिए यो निर्णयको विरुद्धमा कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

तिहार लगायतका चाडपर्व नजिकिँदै गएको समयमा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुने अवस्था सिर्जना हुने भन्दै निगमको निर्णयप्रति खेद र आपत्ति समेत प्रकट गरेको छ ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja