पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी उपप्रमुख मञ्जु गुरुङलाई



पोखरा

मेयर मानबहादुर जिसी साउन १देखि मस्तिष्कघातको उपचार गराइरहनु भएकाे छ । जिसीले तीन महिनापछि कार्यालयमै आएर गुरुङलाई पोखराको कार्यबाहक मेयरको जिम्मेवारी सुम्पिनु भएकाे छ ।

मेयर नहुँदा हालसम्म महानगरको काम रोकिएको थियो । योसँगै जिसीले कार्यकक्षबाटै दसैं र चाडवाडको शुभकामना दिनु भएकाे छ । उहाँको स्वास्थ्य केही सुधार भएको छ ।

करिब एक घन्टा कार्यालयमा बिताउनु भएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja