बढ्यो सुनचाँदीको मूल्य, कतिमा छ कारोबार?



पोखरा

आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सयले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २५० रहेको छ ।

यसैगरी आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैँयाले बढेको छ । आज प्रतितोला ११७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja